फोटोमा हेर्नुहोस्,पूर्व विद्यार्थीको सहयोगमा निर्मित विद्यालय भवन र अत्याधुनिक मल्टिमिडिया सेन्टर

अमलाचौर । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा हुने बताउनुभएको छ । सरकारले भौतिक र आर्थिक लगानी बढाएर सो लक्ष्य पूरा गर्ने उहाँको भनाई थियो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालद्धारा निर्मित पृथ्वी हिरण्य माविको आधुनिक भवनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको … Continue reading फोटोमा हेर्नुहोस्,पूर्व विद्यार्थीको सहयोगमा निर्मित विद्यालय भवन र अत्याधुनिक मल्टिमिडिया सेन्टर